काठमाडौं । मनाङमा भूकम्प गएको छ । बिहान करिब साढे ८ बजे ३.८ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
भूकम्पको केन्द्रविन्दु भ्रका रहेको केन्द्रले जनाएको छ ।
राष्ट्रिय समाचार
५ फाल्गुन २०८१, सोमबार
काठमाडौं । मनाङमा भूकम्प गएको छ । बिहान करिब साढे ८ बजे ३.८ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
भूकम्पको केन्द्रविन्दु भ्रका रहेको केन्द्रले जनाएको छ ।
प्रकाशित मिति : ५ फाल्गुन २०८१, सोमबार १२ : ४९ बजे
प्रतिक्रिया