काठमाडौं
ललितपुररकी सासंद डा. तोसिमा कार्कीले ताप्लेजुङ्गको पाथिभारामा निर्माणाधिन केवुलकार विवादबारे चासो देखाएकी छिन् ।
आइतबार संसदमा बोल्दै सासंद डा. तासिमाले जनतामाथि लाठी प्रहर गरेर गोली चलाएर जनता मारेर गरिने विकासलाई विकास भन्ने कि विनाश भन्दै प्रश्न गरेकी छिन् ।
स्थानीयको असहमतीका बीच केवुलकार निर्माण अघि बढाएकोमा अशान्त स्थिति बन्न पुगेको र अहिले कफ्र्यु लागेको अवस्थामा तत्काल काम रोक्न र वार्तामार्फत समस्या समाधान गर्न उनले माग गरेकी हुन् ।
। सदस्यहरु थप्नु होला । मैले पहिले नै सदस्यहरु हटाएको छु ।
११ फाल्गुन २०८१, आइतबार
56
Shares








प्रतिक्रिया