३ पुस २०८२, बिहिबार | Fri Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


इमाडोलमा भीषण आगलागी



ललितपुर । ललितपुर इमाडोलमा भीषण आगलागी भएको छ । इमाडोलको एक घरमा रहेको पसलमा आगलागी भइरहेको हो । अहिले प्रहरी र दमकलसहितको टोलीले आगलागी नियन्त्रणको प्रयास गरिरहेको छ । जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरहरी रेग्मीका अनुसार अहिले आगलागी नियन्त्रणको प्रयास भइरहेको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०८१, मंगलबार  ७ : ५१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।