१९ माघ २०८२, आइतबार | Sun Feb 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


फेसबुकमा समस्या



काठमाडौं
सामाजिक सञ्जाल फेसबुकमा समस्या देखिएको छ ।
प्रयोगकर्ताले लगअन गर्न खोज्दा ‘ब्राउजुरमा फेसबुकको वेबसाइट खोल्न खोज्दा समस्या देखिएको र त्यसलाई समाधान गर्ने प्रयास गरिरहेको’ सन्देश आएको छ ।
फेसबुकमा गएको राती ११ बजेदेखि नै समस्या आएको थियो । धेरै प्रयोगकर्ताले विहान फेसबुक खोल्न सकेका थिएनन् ।

भर्खरै फेसबुकको समस्या समाधान भएर खुल्न थालेको छ । के समस्याले नखुल्ने भएको हो भन्ने कुरा फेसबुकको सञ्चालक कम्पनीले अहिलेसम्म केही खुलाएको छैन ।

 

प्रकाशित मिति : १५ फाल्गुन २०८१, बिहिबार  ८ : ४५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।