२७ बैशाख २०८३, आइतबार | Sun May 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंको नयाँबस्तीस्थित डेरामा बृद्ध मृत अवस्थामा फेला



काठमाडौं
काठमाडौंको नयाँबस्तीस्थित डेरामा एक बृद्ध मृत अवस्थामा फेला परेका छन् ।
काभ्रेपलाञ्चोक नाला घर भएका ५५ वर्षीय श्याम मास्के सोही ठाँउमा रहेको आफ्नो कोठामा आइतबार मृत अवस्थामा फेला परेका छन् ।

प्रहरीका अनुसार काठमाडौं गोकर्णेश्‍वर नगरपालिका ६ नयाँबस्ती डेरामा उनी मृत अवस्थामा भेटिएका हुन् ।

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

 

प्रकाशित मिति : १९ फाल्गुन २०८१, सोमबार  १२ : ४० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।