१० भदौ २०८३, बुधबार | Wed Aug 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


भौतिक पूर्वाधारको गाडी मापसे चेक प्वाइन्ट छलेर भाग्दा कोटेश्वर चाेकमा दुर्घटना



काठमाडौं । काठमााडौं कोटेश्वरस्थित मापसे चेक प्वाइन्ट छलेर एउटा सरकारी गाडी भागेपछि दुर्घटना भएको छ । बा.२ झ २३७८ नम्बरको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको गाडीले दिँदा कोटेश्वर चोकमा मोटरसाइकलमा क्षति पुगेको छ । भागेका गाडी चालक सुवास थापालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
सो गाडी भौतिक पूर्वाधार मन्त्रालयका सचिव केशव कुमार शर्मा चढ्ने गरेको चालकले बताएका छन् । गाडीमा शर्मा थिएनन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०८१, बिहिबार  ११ : ०३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।