काठमाडौं
काठमाडौं गोकर्णेश्वरस्थित वागमती खोलामा महिला मृत फेला परेकी छिन् ।
प्रहरीका अनुसार गोकर्णेश्वर नगरपालिका–७ स्थित बागमती खोलाको बीचमा
अपरिचित महिला मृत भेटिएकी हुन् ।
हमलसम्म हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ४५ वर्षीया महिला शनिबार मृत अवस्थामा फेला परेकी प्रहरीको भनाई छ।
२४ फाल्गुन २०८१, शनिबार
66
Shares








प्रतिक्रिया