८ चैत्र २०८१, शनिबार | Sun Mar 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


पूर्वराजाको समर्थनपछि पर्यटन प्रवर्द्धक बास्तोला पदमुक्त



काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा आइतबार राजावादीहरूले गरेको प्रदर्शनक समर्थन गरेका पर्यटन प्रवर्द्धक रमेशराज बास्तोलालाई सरकारले बर्खास्त गरेको छ । पोर्चुगलको लिजवन सहरका पर्यटन प्रवर्द्धक रमेशराज बास्तोलाले पूर्वराजाको समर्थन गर्दै सरकारी लेटरहेडमा विज्ञप्ति जारी गरेका थिए ।

त्यसपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रालयले लिखित स्पष्टीकरण सोधिएको थियो । उनको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै सोमबारको मन्त्रीस्तरीय निर्णयअनुसार उनलाई जिम्मेवारीबाट हटाइएको हो । बास्तोला सुदन किराँती पर्यटनमन्त्री हुँदा २०८० फागुन १३ गते नियुक्त भएका थिए ।

प्रकाशित मिति : २७ फाल्गुन २०८१, मंगलबार  ६ : १५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।