काठमाडौं
काठमाडौंको तारकेश्वरस्थित मनमैजु र धर्मस्थलीमा एक एक जना बृद्धहरु मृत फेला परेका छन् ।
प्रहरीका अनुसार काठमाडौंको तार्केश्वर नगरपालिका–१० मनमैजु फुलबारी टोल बस्ने गोरखा धार्चे गाउँपालिका–४ घर भएकी ६५ वर्षीया बिसानी गुरूङ आफ्नै कोठामा मंगलबार मृत अवस्थामा फेला परेकी छिन् ।
यसैगरी काठमाडौं, तार्केश्वर नगरपालिका–६ धर्मस्थली बस्ने ५८ वर्षीय कान्छा मर्हजन सोही नगरपालिका–३ तीनपिप्ले पाँचमाने शिवपुरी जङ्गलमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
प्रतिक्रिया