८ चैत्र २०८१, शनिबार | Sun Mar 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंको नरेफाँट र वालाजुमा एक एक जना मृत फेला



काठमाडौं
काठमाडौंको नरेफाँट र बालाजु बसन्तनगरमा एक एक जना मृत फेला परेका छन् ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–३२ नरेफाँट घर भएकी ५३ वर्षीया निस्तारा श्रेष्ठ आफ्नै घरमा बुधबार मृत अवस्थामा फेला परेकी छिन् ।
साथै,काठमाडौं महानगरपालिका १६ बालाजु बसन्तनगर गुम्बा विट नजिक मन्दिर परिसरमा नुवाकोट ढिकुरे घर बताउने अन्दाजी ३६ वर्षीय नरेन्द्र बाँनिया बुधबार मृत अवस्थामा फेला परेका हुन् ।
प्रहरीले दुवै घटनाका सम्बनधमा अनुसन्धान सुरु गरेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०८१, बिहिबार  ८ : २७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।