१ चैत्र २०८१, शनिबार | Sun Mar 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


बानेश्वरमा इनारमा खसेका कामदारको उद्धार(भिडियोसहित)



काठमाडौं । बानेश्वरमा इनारमा खसेका व्यक्तिको प्रहरीले उद्धार गरेको छ। शुक्रबार बिहान सवा नौबजे काठमाडौँ महानगरपालिका-१० शंखमुल विद्यापति मार्गस्थित उत्तम अर्यालको घर नजिकको इनारमा खसेका कामदारको प्रहरीले उद्धार गरेको हो।

अर्याल घरको कम्पाउण्ड पछाडी रहेको करिब ३० फिट गहिरो इनारमा खसेका कैलाली धनगढी उप-महानगरपालिका- ८ क्यामपस रोड स्थायी घर भई हाल शंखमुल बस्दै आएका ४३ वर्षीय सतिष साहको उद्धार गरिएको बानेश्वर प्रहरी वृक्तले जनाएको छ।

प्रकाशित मिति : ३० फाल्गुन २०८१, शुक्रबार  १२ : ३१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : lalittpurkhabar@gmail.com मा पठाउनु होला ।