१८ माघ २०८२, शनिबार | Sun Feb 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


पूर्वराजा ज्ञानेन्द्र शाह मनकामना र गोरखकाली मन्दिरमा जाँदै



पूर्वराजा ज्ञानेन्द्र शाह मनकामना र गोरखकाली मन्दिरमा दर्शन गर्न जाँने तयारीमा छन् र
उनी यसै हप्ता मन्दिरहरुमा दर्शनका लागि गोरखा जान लागेका हुन् ।
पुर्वराजाका सम्वाद सचिव डा। फणिराज पाठकका अनुसार गोरखाका मन्दिरहरुमा दर्शनका लागि कार्यक्रम तय भएको छ ।
गोरखनाथको आशिर्वादले पृथ्वीनारायण शाह राजाहरुले युद्ध जितेको कथन छ ।
पुर्वराजा मन्दिरहरुका दर्शनको निहुँ बनाएर राजनीति गरिरहेको भन्दै आलोचना हुने गरेको छ ।
गएको हप्ता पोखरा भ्रमणपछि राजधानी फर्कने क्रममा हजारौं सर्वसाधारणले स्वागत गरेका थिए । गोरखा जाने क्रममा यहाँका स्थानीयले स्वागतको भीड लाग्ने अनुमान गरिएको छ ।

 

प्रकाशित मिति : ५ चैत्र २०८१, बुधबार  १० : ३० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।