१९ माघ २०८२, आइतबार | Sun Feb 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


बागमती नदीमा एक पुरुषको शव फेला



काठमाडौं । काठमाडौं महानगरपालिका–९ लिलगंगास्थित बागमती नदीमा एक पुरुषको शव भेटिएको छ । हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरूषको शव भेटिएको हो ।

बुधबार मृत अवस्थामा फेला परेको भेटिएपछि घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

 

प्रकाशित मिति : ५ चैत्र २०८१, बुधबार  ५ : ४० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।