११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


वागमती खोलामा एक मानिसको शव फेला



 

काठमाडौं
काठमाडौं तीलगंगास्थित वागमती खोलामा एक मानिसको शव फेला परेको छ ।

प्रहरीका अनुसार काठमाडौं महानगरपालिका ९ तीलगंगास्थित बागमती खोलामा हालसम्म नाम, थर,
वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरूष बुधबार मृत अवस्थामा फेला परेका छन् ।
घटनाका सम्बनधमा अनुसन्धान भइरहेको प्रहरकिो भनाई छ ।

 

प्रकाशित मिति : ६ चैत्र २०८१, बिहिबार  ११ : ५८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।