८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


भक्तपुरको गुण्डु जंगलमा अपरिचित युवकको शव फेला



भक्तपुरको गुण्डु जंगलमा एक अपरिचित युवकको शव फेला परेको छ ।
सो जंगलमा हालसम्म नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरूष शनिबार मृत अवस्थामा फेला परेका हुन् ।
प्रहरीका अनुसार भक्तपुरको सूर्यबिनायक नगरपालिका ७ गुण्डु नाक्केडाँडा जंगलस्थित खानेपानी ट्याङ्की उनको शव फेला परेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १६ चैत्र २०८१, आइतबार  १२ : ३४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।