५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


तीनकुने घटनामा संलग्न आरोपी एनी कुँवर पक्राउ



काठमाडौं

काठमाडौंको तीनकुनेमा १५ चैतमा भएको राजावादी समूहको हिंसात्मक प्रदर्शनमा संलग्न रहेको आरोपमा एक युवती पक्राउ परेकी छन् । प्रहरीले पत्रकार सुरेश रजकको जलेर मृत्यु भएको घरमा देखिएकी एनी कुँवरलाई पक्राउ गरेको हो ।

उनी पत्रकार रजक मृत भेटिएको भवनबाट तल झर्दै गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।

पत्रकारको मृत्यु भएको र लगभग उस्तै समयमा कुँवर सोही भवनबाट झर्दै गरेको देखिएपछि सोधपुछका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २४ चैत्र २०८१, सोमबार  ४ : २६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।