१० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


राप्रपाका नेता कार्यकर्ताहरू बल्खुमा भेला हुँदै



काठमाडौं । राप्रपाका नेता कार्यकर्ताहरू आमसभास्थल बल्खुमा भेला भइरहेका छन्। उक्त भेलालाई मध्येनजर गर्दै सरकारले कडा सुरक्षा व्यवस्था गरेको छ।

गत चैत १५ गते राजावादीको आन्दोलनमा तीनकुनेमा हिंसात्मक घटना भएपछि आज बल्खुमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बाक्लो मात्रामा उपस्थित भएका छन्।

प्रकाशित मिति : २५ चैत्र २०८१, मंगलबार  १ : २१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।