११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


कीर्तिपुरमा अपरिचित व्यक्तिको शव फेला



काठमाडौं
काठमाडौंको कीर्तिपुरमा अपरिचित व्यक्तिको शव फेला परेको छ ।
प्रहरीका अनुसार काठमाडौं कीर्तिपुर नगरपालिका ६ खत्रीछापस्थित टहराभित्र हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरूष मंगलबार मृत अवस्थामा फेला परेका हो ।
घटनाका सम्बन्धमा काठमाडौं प्रहरीले अनुसन्धान सुरु गरेको जानकारी दिएको छ ।

काठमाडौं, कीर्तिपुर नगरपालिका ६ खत्रीछापस्थित टहराभित्र हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरूष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

प्रकाशित मिति : ३ बैशाख २०८२, बुधबार  १० : १२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।