१८ माघ २०८२, शनिबार | Sun Feb 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


के एम मिनरलवाटर बडिखेलको पानीमा किरा भेटियो, २५ हजार जरिवाना



ललितपुर । ललितपुरमा पिउने पानीमा किरा भेटिएको छ । पशु सेवा तालिम केन्द्र लगनखेलमा पिउने प्रयोजनको लागि ल्याएको पानीको जारमा कीरा भेटिएको हो । ललितपुर महानगरपालिकाले के एम मिनरलवाटर बडिखेललाई रु २५००० जरिवाना गरेको छ ।

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहिबार  ३ : ५२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।