२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


बुढानिलकण्ठमा मोटरसाइकल दुर्घटनामा युवकको निधन, चालक घाइते



बुढानिलकण्ठमा आज मोटरसाइकल दुर्घटनामा हुँदा अपरिचित युवकको निधन भएको छ भने चालक घाइते भएका छन् ।

प्रहरकिा अनुसार बुढानिलकण्ठ नगरपालिका ५ बिष्णुमती पुलस्थित सडकमा बा.८४ प ४५४४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार बिहान दुर्घटना भएको थियो । सोही मोटरसाइकलमा सवार हाल नाम, थर, वतन नखुलेका अन्दाजी २२ वर्षीय पुरूषका निधन भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको त्रिबि शिक्षण अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार  २ : ३२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।