१९ बैशाख २०८३, शनिबार | Sat May 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


लोकन्थलीमा भयानक दुर्घटना



भक्तपुर

भक्तपुर लोकन्थलीमा आज बिहान ट्रकले साइकललाई ठक्कर दिएको छ । लोहकन्थली चोकमा साइकलमा सवार एक व्यक्तिलाई ट्रकले ठक्कर दिँदा साइकल यात्री गम्भीर घाइते भएका छन् ।

बिहान करिब ५ बजेतिर भएको उक्त घटनामा ठक्कर दिए पश्चात् ट्रकले साइकल यात्रीलाई करिब १० हात जति पर घिसारेर लगेको थियो । घटना लगत्तै ट्रक चालक भने फरार भएका छन् । घाइते साइकल यात्रीलाई प्रहरीले उपस्थित व्यक्तिको सहयोगमा भ्यानमा हाली अस्पताल लगेको छ । उनको अवस्था निकै नै गम्भीर छ ।

प्रकाशित मिति : २३ बैशाख २०८२, मंगलबार  ११ : १६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।