२९ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंको पिङ्गलास्थानमा एक पुरुषको शव फेला



काठमाडौं

काठमाडौंको पिङ्गलास्थानमा एक पुरुषको शव फेला परेको छ ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–९ पिङ्गलास्थान नजिकै सडक किनारामा एक अपरिचित अन्दाजी ३० वर्षीय पुरूष आइतबार मृत अवस्थामा फेला परेका हुन् ।
घटनाका सम्बन्धमा काठमाडौ प्रहरीले अनुसन्धान सुरु गरेको जानकारी दिएको छ ।ं

प्रकाशित मिति : ५ जेष्ठ २०८२, आइतबार  ९ : ४२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।