१० असार २०८२, मंगलबार | Tue Jun 24 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कला / साहित्य


कमेडियन मेक्सम गौडेल बिरामी, भारतमा उपचार हुँदै



काठमाडौं । कमेडियन मेक्सम गौडेल प्याङ्क्रियाजमा घाउ भएपछि अहिले उपचारत छन् । उनको दिल्लीको मेदान्त अस्पतालमा उपचार भइरहेको छ ।
गौडेलको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको बताइएको छ ।
गौडेल २ महिनादेखि प्याङ्क्रियाजको समस्याबाट पीडित छन् । यसअघि पेटमा दुखाइ भएपछि उनी बानेश्वरस्थित सिभिल अस्पतालमा १२ दिन भर्ना भएका थिए ।

प्रकाशित मिति : १० जेष्ठ २०८२, शुक्रबार  ४ : ०४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।