काठमाडौं । काठमाडौं महानगरपालिका-३ रानिबारीमा चोरी भएको छ । ५६ वर्षीय दीपक थापाको घरमा चोरी भएको प्रहरीले जानकारी दिएको छ ।
घरबाट सुनका गहना र मोबाइल २ थान गरी करिब २ लाख २३ हजार ५ सय रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।
उपत्यका
१२ जेष्ठ २०८२, आइतबार
काठमाडौं । काठमाडौं महानगरपालिका-३ रानिबारीमा चोरी भएको छ । ५६ वर्षीय दीपक थापाको घरमा चोरी भएको प्रहरीले जानकारी दिएको छ ।
घरबाट सुनका गहना र मोबाइल २ थान गरी करिब २ लाख २३ हजार ५ सय रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।
प्रकाशित मिति : १२ जेष्ठ २०८२, आइतबार १ : ०१ बजे
प्रतिक्रिया