११ जेष्ठ २०८३, सोमबार | Tue May 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


जावलाखेलमा देखिएको भोटो जात्राका दृश्यहरु



ललितखबर
आज ललितपुरको जावलाखेलमा रातो मच्छिन्द्रनाथको भोटो देखाइएको छ ।


भोटो जात्रामा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीदेखि अन्यः विशिष्ट व्यक्तीहरुसँगै सर्वसाधारणहरुबीच भोटो प्रर्दशन गरिएको हो ।


जात्रा हेर्न ललितपुरको चापागाँउ, हरिसिद्धि, खोकना बुङमती, काठमाडौंको किर्तिपुर, टोखा, साँखु र भक्तपुरका विभिन्न शहरबाट हजारौंको संख्यामा सर्वसाधारणको ओइरो लागेको थियो । जात्राका क्रममा देखिएका केही दृश्यहरु :

   

प्रकाशित मिति : १८ जेष्ठ २०८२, आइतबार  ९ : ५७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।