३१ बैशाख २०८३, बिहिबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


बाजुराको बाम्का बजारमा भिषण आगालागी, ४० बढी पसल जलेर नष्ट



काठमाडौं । बाजुराको बाम्का बजारमा भीषण आगलागी भएको छ। बुढीगंगा नगरपालिका–६ बाम्कास्थित नवदुर्गा होटलमा ग्यास लिक भएर आगलागी भएको हो।
दमकलको सहायताले सुरक्षाकर्मी, स्थानीय बासिन्दाले आगो नियन्त्रणमा लिएका छन् । आगलागीबाट ४० भन्दा बढी पसलमा क्षति पुगेको छ ।

प्रकाशित मिति : २४ जेष्ठ २०८२, शुक्रबार  ९ : १६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।