भक्तपुर । भक्तपुरको मध्यपुर‑ठिमी नगरपालिका–४, चारदोबाटोमा आज बिहान गाडी दुर्घटना भएको छ । पानीको जार बोकेको महिन्द्राको ट्रकबीच सडकमै पल्टिँदा मोटरसाइकलमा सवार दुईजना घाइते भएका छन् । चालक भने फरार भएको प्रहरीले जनाएको छ।
२६ जेष्ठ २०८२, आइतबार
98
Shares








प्रतिक्रिया