काठमाडौं
काठमाडौं महानगरपालिका वडा नंं २४ मा अखाध्य दहि लस्सी बेच्नेलाई २५ हजार जरिवाना गरिएको छ । जकपुर दहि लस्सि भण्डारले अखाध्य पदार्थ बिक्री वितरण गरेको पाइएपछि भण्डारलाई महानगर प्रहरी बलले २५ हजार रुपैयाँ जरिवाना गरेको हो ।
मुख्य समाचार
२८ जेष्ठ २०८२, मंगलबार
काठमाडौं
काठमाडौं महानगरपालिका वडा नंं २४ मा अखाध्य दहि लस्सी बेच्नेलाई २५ हजार जरिवाना गरिएको छ । जकपुर दहि लस्सि भण्डारले अखाध्य पदार्थ बिक्री वितरण गरेको पाइएपछि भण्डारलाई महानगर प्रहरी बलले २५ हजार रुपैयाँ जरिवाना गरेको हो ।
प्रकाशित मिति : २८ जेष्ठ २०८२, मंगलबार ३ : २७ बजे
प्रतिक्रिया