२१ आश्विन २०८३, बुधबार | Wed Oct 7 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौंमा अखाध्य दहि लस्सी बेच्नेलाई २५ हजार जरिवाना



काठमाडौं

काठमाडौं महानगरपालिका वडा नंं २४ मा अखाध्य दहि लस्सी बेच्नेलाई २५ हजार जरिवाना गरिएको छ । जकपुर दहि लस्सि भण्डारले अखाध्य पदार्थ बिक्री वितरण गरेको पाइएपछि भण्डारलाई महानगर प्रहरी बलले २५ हजार रुपैयाँ जरिवाना गरेको हो ।

प्रकाशित मिति : २७ जेष्ठ २०८२, मंगलबार  ३ : २७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।