२५ असार २०८३, बिहिबार | Thu Jul 9 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


राजधानीको जामाचोमा हाइकिङबाट फर्कने क्रममा हराएका बालक घाइते अवस्थामा उद्धार



काठमाडौं

परिवारसहित जामाचो हाइकिङबाट फर्कने क्रममा हराएका एक बालकलाई उद्धार गरिएको छ । गोंगबु गणेशथान निवासी १३ वर्षीय बालकलाई भैरवीदल गण, नागार्जुनबाट खटिएको खोज तथा उद्धार टोलीले भिरबाट ६०० मिटर तल घाइते अवस्थामा फेला पारेको हो । उनलाई प्राथमिक उपचार पश्चात् थप उपचारको लागि राष्ट्रिय ट्रमा सेन्टर पठाइएको नेपाली सेनाले जनाएको छ ।

प्रकाशित मिति : १ असार २०८२, आइतबार  २ : ४२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।