काठमाडौं
काठमाडौंको धापासीमा युवकको शव फेला परेको छ ।
प्रहरकिा अनुसार काठमाडौं महानगरपालिका ४ धुम्बाराही डेरा गरी बस्ने चितवन राप्ती नगरपालिका ४ डडुवा घर भएका ३१ वर्षीय प्रनेश कुमार भट्टचार्य आफ्नै कोठामा बुधबार मृत अवस्थामा फेला परेका हुन् ।
घटनाका सम्बनधमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
प्रतिक्रिया