१९ माघ २०८२, आइतबार | Sun Feb 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंको मनमैजुस्थित एक होटलमा युवक मृत फेला



काठमाडौं

काठमाडौंको मनमैजुस्थित एक होटलमा युवक मृत फेला परेका छन् ।

नुवाकोट लिखु गाउँपालिका ५ घर भएका ३५ वर्षीय सम्पुर्ण गौतम शनिबार मृत अवस्थमा फेला परेका छन् ।

प्रहरीका अनुसार काठमाडौंको तारकेश्वर नगरपालिका ११ मनमैजु आनन्द टोलस्थित राप्ती फेन्सि होटलको २०२ नम्बरको कोठामा उनको शव फेला परेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १५ असार २०८२, आइतबार  ३ : ३७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।