२२ आश्विन २०८३, बिहिबार | Fri Oct 9 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंको चाल्नाखेल एक मानिसको शव फेला



काठमाडौंको चाल्नाखेलमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।
प्रहरकिा अनुसार दक्षिणकाली नगरपालिका १ चाल्नाखेल भैंसीबजार रहेको बाग्मती खोलाको किनारमा हाल, नाम, थर नखुलेका अन्दाजी ४५ वर्षीय पुरूष शनिबार मृत अवस्थामा फेला परेका हुन् ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०८२, आइतबार  ९ : १८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।