२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


तारकेश्वरमा जुवा खेलिरहेको अवस्थामा ५ जना पक्राउ, नगद र तास बरामद



काठमाडौं । तारकेश्वर नगरपालिका-२ स्थित ढकालटारमा जुवातास खेलिरहेको अवस्थामा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। सोमबार साँझ प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले उनीहरूलाई नगद २८ हजार २ सय रुपैयाँ र एक बुक ताससहित पक्राउ गरेको छ।

प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति : २८ श्रावण २०८२, मंगलबार  १ : २५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।