२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौँमा जुवातास खेलिरहेका ८ जना पक्राउ



काठमाडौँ । काठमाडौँको नागार्जुन नगरपालिका-१ रानिवन स्थित पार्टी प्यालेसमा जुवा खेलिरहेको अवस्थामा गोरखा गण्डकी गाउँपालिका-५ का ४८ वर्षीय देव खनालसहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ गरिएका व्यक्तिहरूसँग नगद ३५ हजार ४८० रुपैयाँ र ४ बुक तास बरामद भएको छ। प्रहरीले घटनाबारे अनुसन्धान जारी राखेको छ।

प्रकाशित मिति : १ भाद्र २०८२, आइतबार  १० : १९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।