२५ असार २०८३, बिहिबार | Thu Jul 9 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


नख्खु कारागारका जेलर भीमराज कोइरालाको सरुवा



ललितपुर । ललितपुरस्थित नख्खु कारागारका जेलर भीमराज कोइरालाको सरुवा भएको छ।

गृह मन्त्रालयले बुधबार गरेको निर्णयअनुसार कोइरालालाई नख्खु कारागारबाट सरुवा गरी जिल्ला प्रशासन कार्यालय डोल्पा पठाइएको हो।

मन्त्रालयले सरुवा सम्बन्धी निर्णय कार्यान्वयनमा आएको जनाएको छ।

प्रकाशित मिति : ४ भदौ २०८२, बुधबार  ९ : ३६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।