२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुरको सातदोबाटो सडकमा मोटरसाइकल दुर्घटनापछि चालकको निधन



ललितपुर
ललितपुरको सातदोबाटो सडकमा मोटरसाइकल दुर्घटनापछि युवकको निधन भएको छ ।

ललितपुर प्रहरीका अनुसार ललितपुर महानगरपालिका–१५ सातदोबाटोस्थित सडकमा बा.७२ प ९५९१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गए राति दुर्घटना भएको थियो । सो दुर्घटनाको क्रममा चालक काठमाडौं महानगरपालिका–३२ बालकुमारी बस्ने दाङ घर भएका २८ वर्षीय सुरेश चौधरीको निधन भएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको बिएण्डबि अस्पतालमा उपचारको क्रममा निधन भएको प्रहरीको भनाई छ ।

प्रकाशित मिति : १५ भाद्र २०८२, आइतबार  ७ : ३८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।