काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका–१ दधिकोट तर्खालस्थित सुमन खड्काको घरमा जुवातास खेलिरहेको अवस्थामा खड्कासहित ५ जनालाई प्रहरीले शनिबार साँझ पक्राउ गरेको हो । उनीहरूको साथबाट ४१ हजार नेपाली रुपैयाँ, ३ हजार ७ सय भारतीय रुपैयाँ र ४ बुक तास बरामद गरिएको प्रहरीले जनाएको छ ।
१५ भाद्र २०८२, आइतबार
8
Shares








प्रतिक्रिया