२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


गोंगबुको एक घरबाट ४ करोड बरामद, एकजना नियन्त्रणमा



काठमाडौं । प्रहरीले गोंगबुस्थित एक घरबाट छापा हानेर ४ करोड  रुपैयाँ बरामद गरेको छ । प्रहरीले अझै अपरेसन जारी राखेको छ ।

प्रहरी स्रोतका अनुसार, एक जनालाई नियन्त्रणमा लिइएको छ । प्रहरीले ठूलो परिमाणमा अवैध रकम राखिएको आशंकामा आज छापा हानेको थियो ।

प्रकाशित मिति : १७ भाद्र २०८२, मंगलबार  ४ : ०२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।