काठमाडौं । आन्दोलनरत जेन–जीले संसदभित्र रहेका प्रहरीलाई रड प्रहार गरेका छन् । संसदको मूलगेट कब्जा गरी भित्र छिरेका जेन–जीले संसद भवनभित्र रहेका प्रहरीलाई रड प्रहार गरेका हुन् । रड प्रहारबाट एक प्रहरी घाइते भएका छन् ।
भ्रष्टाचार, बेथिति र नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल प्रतिबन्धको विरोधमा रहेका जेन–जीले प्रहरीको सुरक्षा घेर तोडेर संसद भवन छिरेका हुन् ।








प्रतिक्रिया