२१ आश्विन २०८३, बुधबार | Wed Oct 7 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


चुच्चेपाटीको भाटभटेनीमा ६ वटा शव भेटियो



काठमाडौं । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते आगजनी भएको चुच्चेपाटीस्थित भाटभटेनी सुपरमार्केटमा ६ वटा शव भेटिएको छ।

जलेको अवस्थामा ६ वटा मानव कंकाल भेटिएको पहरीले जनाएको छ। ककांल भेटिएका शव चिन्न सकिने अवस्थामा छैनन्। डीएनएपछि मात्रै शवको पहिचान हुने बताइएको छ।

यसअघि जेनजी आन्दोलनमा जलाइएको धरानको भाटघटेनीबाट चार वटा मानव कंकाल भेटिएको थियो।

प्रकाशित मिति : २९ भदौ २०८२, आइतबार  १ : ५० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।