२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


सर्वोच्च परिसरमा भेटियो तोपका गोला र हातहतियार



काठमाडौं । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा ध्वस्त भएको सर्वोच्च अदालत परिसरमा तोपका गोला र अन्य हातहतियार फेला परेका छन्।

नेपाल बार एसोसियसनका महासचिव तथा वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइरालाका अनुसार, सर्वोच्च अदालतको परिसरमा भएको तोडफोड र आगजनीको क्रममा केवल सामान्य क्षति नभई तालिम प्राप्त समूहद्वारा आक्रमण भएको देखिएको छ।

प्रकाशित मिति : २९ भाद्र २०८२, आइतबार  २ : ५३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।