२७ जेष्ठ २०८३, बुधबार | Thu Jun 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंको कुलेश्वरमा बृद्धको शव फेला



काठमाडौं
काठमाडौंको कुलेश्वरमा एक बृद्धको शव फेला परेको छ ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका १४ कुलेश्वर फलफुल मण्डीमा हालसम्म नाम, थर र वतन
नखुलेका अन्दाजी ६६ वर्षीय पुरूष मंगलबार मृत अवस्थामा फेला परेका हुन् ।
घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १ आश्विन २०८२, बुधबार  १ : ०४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।