भक्तपुर
भक्तपुरबाट बलात्कारको अभियोगमा युवक पक्राउ परेका छन्
प्रहरीका अनुसार १५ वर्षीया बालिकालाई बलात्कार (जबरजस्ती करणी) गरेको अभियोगमा सूर्यविनायक नगरपालिका–१० मिलनचोक बस्ने रामेछाप गोकुलगंगा गाउँपालिका–७ घर भएका २८ वर्षीय सोनम शेर्पालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
सोनमले बालिकालाई जबरजस्ती करणी गरेकोसूचनाको आधारमा प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जाजकारी दिएको हो ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।








प्रतिक्रिया