काठमाडौं । बागमती नदी र यसका सहायक नदीहरूमा सतर्कता तह पार गरेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार ललितपुरको खोकना जलमापन केन्द्रमा बागमती नदीको सतर्कता तह ३.५ मिटर रहेकोमा जलस्तर ३.५८ मिटर र मनोहरा खोलाको बालकुमारी केन्द्रमा सतर्कता तह ४.४ मिटर रहेकोमा ४.७४ तह पार गरेको हो। नदीमा जलस्तर बढ्दै गएसँगै बाढीको जोखिम बढेको छ।
१८ आश्विन २०८२, शनिबार
16
Shares








प्रतिक्रिया