काठमाडौं टेकु दोभानमा युवतीको शव भेटिएको छ ।
प्रहरीका अनुसार काठमाडौं महानगरपलिका १२ टेकुस्थित टेकु दोभानमा सोही महानगरपालिका १६ म्हैपी बस्ने काभ्रे घर भएकी २२ वर्षीया रितु मगर मंगलबार मृत अवस्थामा फेला परेकी हुन् ।
घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।








प्रतिक्रिया