काठमाडौं
काठमाडौंको तीनकुनेमा मोटरसाइकल दुर्घटना हुँदा कैलाली गोदावरीका एक युवकको ज्यान गएको छ ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका ३२ तीनकुनेस्थित सडक सोमबार राति भएको दुर्घटनामा सो घटना भएको छ ।
रातको समयमा बा.६८ प ४१५३ नम्बरको मोटरसाइकल चालक कैलाली गोदावरी गाउँपालिका ८ घर भई काठमाडौं महानगरपालिका ३१ बानेश्वर बस्ने भएका २१ वर्षीय समिर चौधरीको निधन भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको केएमसी अस्पतालमा थप उपचारको क्रममा
निधन भएको थियो ।








प्रतिक्रिया