२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुरको धापाखेल र सूर्यविनायकमा एक एक जनाको शव फेला



ललितपुर

ललितपुरको धापाखेल र भक्तपुरको सूर्यविनायकमा एक एक जना शव फेला परेको छ ।

प्रहरीका अनुसार ललितपुर महानगरपालिका २४ धापाखेल बस्ने २८ वर्षीय अविज्ञमान श्रेष्ठ
आफ्नै घरमा बुधबार मृत अवस्थामा फेला परेका छन् ।

साथै।भक्तपुरको सूर्यविनायक नगरपालिक ५ घलाते बस्ने ४० वर्षीया कल्पना श्रेष्ठ आफ्नै
टहरोमा बुधबार मृत अवस्थामा फेला परेकी छिन् ।
दुबै घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : ३० आश्विन २०८२, बिहिबार  १ : ३१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।