२४ असार २०८३, बुधबार | Wed Jul 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


तिहार नजिकिँदै गर्दा झिलिमिली बत्तीको व्यापार सुरु



काठमाडौं । तिहार नजिकिएसँगै राजधानीको महाबौद्ध र बाङ्गेमूढा क्षेत्रमा झिलिमिली बत्तीको व्यापार सुरु भएको छ।

तिहारमा घर विभिन्न विद्युतिय बत्तीले झिलिमिली र उज्यालो बनाउने परम्परा अनुसार, महाबौद्ध क्षेत्रमा विभिन्न आकार र प्रकारका बत्तीहरू १५० रुपैयाँदेखि एक हजार रुपैयाँ भन्दा बढी मूल्यमा बिक्रीमा उपलब्ध छन्।

बजारमा व्यापारीहरूले भनेका छन् कि तिहारको लक्ष्मी पूजाका दिन विशेषगरी घर झिलिमिली बनाउने प्रचलन भएकाले, उज्यालो घरमा लक्ष्मीको वास हुने विश्वाससहित बत्तीको व्यापार बढेको छ।

प्रकाशित मिति : ३० आश्विन २०८२, बिहिबार  ४ : ०४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।