२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


भक्तपुरमा कौडा खेल्ने २७ जना पक्राउ



 

भक्तपुरमा कौडा खेल्ने २७ जना पक्राउ परेका छन् ।

प्रहरीका अनुसार भक्तपुर नगरपालिका ४ बुल्छामा जुवा (कौडा) खेलिरहेको अवस्थामा सोही स्थानमा बस्ने ४७ वर्षीय दयाराम सायजु समेत २७ जनालाई गए राति प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९ लाख २३ हजार ९ सय ६० रूपैयाँ र १६ थान कौडा सहित पक्राउ गरेको जानकारी दिएका छ ।

प्रकाशित मिति : ५ कार्तिक २०८२, मंगलबार  ६ : २१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।